नियम १३
नेपाल सरकारले व्यवस्था गर्ने
ःछपाई, सिलाई, कटाई, पट्याई र क्रोडपत्र वितरण दस्तुर नयाँ ग्राहक तसल्ल गर्नेलाई कमिशन, खबर वापतमा पुरस्कार, विज्ञान प्रकाशन दस्तुर र विज्ञापनको हकमा नेपाल सरकारले व्यवस्था गरे बमोजिम हुनेछ ।